लाम्पाते
ना. [लामो+पात+ए]
- सुर्तीविशेष।
- लसुनको पात।
- साह्रो काठ हुने एक जातको रुख।
- लामो पात भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लामो+पात+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)