लायक
वि. [अ.]
- असल गुण भएको; योग्य।
- सुहाउँदो; उपयुक्त; मनासिब।
- तन्दुरुस्त; स्वस्थ; समर्थ।
- ठिक; उचित।
- माफिक; मुताबिक।
- मिल्दो; अनुकूल; दुरुस्त।
- सत्य; यथार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)