लार्के

ना.

  1. नेपालको पश्चिमाञ्चल विकास- क्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक हिमाल वा त्यहाँको घाटी। (हिउँ पग्लेको बेला यहाँबाट भोटतर्फ आवतजावत गर्ने गरिन्छ)।
  2. भाले ढुकुर।
  3. कुनै काममा गौण रूपले संलग्न हुने मानिस; मतियार।
  4. पुच्छर लागेर हिँड्ने वा एक ठाउँको कुरो अर्को ठाउँमा पुर्‍याएर फाटो पार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)