लालमोहर
ना. [लाल+मोहर]
- राजाको शासनमा रातो रङ्गबाट लगाइने गरेको राजाको छाप।
- त्यस्तो छाप लागेको कागजात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लाल+मोहर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)