लालसागर

ना. [लाल+सागर]

  1. दक्षिणी अरब र उत्तरपूर्वी अफ्रिकाका बिचको समुद्रको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)