लालायित

वि. [सं.]

  1. ज्यादै लुब्ध; अति लोभी।
  2. राल चुहाउने; रालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)