लालित्य

ना. [सं.]

  1. ललित हुनाको भाव वा अवस्था; सौन्दर्य; लावण्य।
  2. प्रेमसूचक हाउभाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)