लाल

वि. [अ. लअल]

  1. रातो। ना. २. रातो गेडी; लालगेडी। ३. एक मासाको दसौँ भाग वा एक तोलाको सयौँ भाग; रत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)