लावण्य
ना. [सं.]
- लवणको भाव वा गुण; नुनिलोपन।
- राम्रो हुनाको भाव वा अवस्था सौन्दर्य; माधुर्य।
- असल शीलस्वभाव हुनाको गुण वा स्थिति; सुशीलता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)