लावालस्कर

ना. [फा. लावलश्कर]

  1. हातहतियारसहितको फौज वा सेना।
  2. सेना र त्यसको सरसामान।
  3. मानिसको ताँती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)