लासजाँच
ना.
- कर्तव्य, आत्महत्या वा अरू कुनै कारणबाट मानिस मर्दा मरेको वास्तविक कारण पत्ता लगाउनका निम्ति गरिने लासको जाँच; शवपरीक्षण (पोस्टमार्टम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)