लाहामसी

ना.

  1. लाहापानीमा रङ मिसाई बनाएको मसी।
  2. लाल र कालो रङ वा ध्वाँसो मिसाई बनाइएको एक प्रकारको पाको, टिकाउ मसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)