लाहुरे

ना. [लाहुर+ए]

  1. भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान।
  2. रिकुटे।
  3. एक प्रकारको बर्खे फूल।
  4. असल जातको भैँसी; लाहुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)