लिँड
ना. [सं. लेण्ड]
- डोलो लामो आकारको विष्ठा।
- मुसाको विष्ठा।
- रुपियाँपैसाको लक्कु; बिन्डी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लेण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)