लिउ
ना. [भो.ब.]
- एक प्रकारको ऊनी सतरन्जा वा दरी।
- चौँरी गाईको रौँबाट बनाइएको राडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)