लिक
ना.
- रेलगाडी गुड्नका लागि फलामको पातो बिछ्याएको बाटो।
- बयलगाडी आदिका पाङ्ग्रा गुड्दा बनेको डुँडजस्तो डोब वा धर्सो; गोरेटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)