लिखु

ना. [भो.ब.]

  1. नेपालको कोसी अञ्चलअन्तर्गत सप्तकोसीक्षेत्रमा बग्ने एक खोलो; लिखु खोलो।
  2. सानो खालको वा डाँठ झिनो भएको उखु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)