लिखुरी

ना. [लिखुरो+ई]

  1. लिखुरोको पोथी रूप।
  2. धान, गहुँ आदि बत्ताउँदा हावाका निम्ति हम्कने उपकरण।
  3. धान आदि बत्ताउन धारो हाल्दा बतास बोलाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)