लिग

ना. [अङ्. लीग]

  1. सङ्घ; संस्था, जमात (जस्तो- गोर्खा लिग, मुस्लिम लिग आदि)।
  2. सम्झौता; सन्धि।
  3. साँध; सीमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)