लिङ्गवृत्ति

ना.

  1. भेष बदलेर जीविका चलाउने व्यक्ति; नक्कली साधु।
  2. आडम्बर गर्ने; ढोँगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)