लिच्चड
वि. [हि. लीचड]
- जुकाजस्तो टाँसिएर अरूलाई बाधा दिने; पछिपछि लागेर दिक्क पार्ने; धिङ्न्याहा।
- मक्खीचुस; चुइयाँ; लोभी; कन्जुस।
- अल्छी; लोसो; बोधो।
- लेसाइलो; लेसिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हि. लीचड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)