लित्ती कसाइ
ना.
- साह्रै कडा परिश्रम; पसिना काढिन्जेलको बलगराइ।
- छोड्दै नछोडी धर्ना कस्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)