लिथोग्राफ

ना.

  1. धातुको पाता वा ढुङ्गामा अक्षर, चित्र आदि खोपेर वा खिचेर कागतमा छापिने छापा; शिलामुद्रण।
  2. स्टेन्सिलमा सुक्खा अक्षर टाइप गरी लिथोमेसिनमा घुमाएर धेरै प्रति निकालिने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)