लिनदिन

ना. [लिनु+दिनु]

  1. लिने र दिने काम; लिने वा दिने व्यवहार; लेनदेन।
  2. ऋण वा कुनै वस्तु लिने र दिने काम; सरसापट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)