लिपि

ना. [सं.]

  1. अक्षर लेख्ने प्रणाली; अक्षरको रखाइ।
  2. लिखित अक्षर; वर्णमाला; वर्ण।
  3. लेख्ने कला।
  4. चित्रकला; रेखाङ्कन।
  5. लेखोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)