लिपिशास्त्र

ना. [सं.]

  1. लिपिको ऐतिहासिक विवेचना र विश्लेषण गरिएको शास्त्र; लिपिविज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)