लिप्त

वि. [सं.]

  1. लिपपोत गरिएको; लिपेको; पोतेको।
  2. दूषित भएको; बिग्रेको।
  3. मिलाइएको; टाँसिएको; जोरिएको।
  4. तत्परताका साथ कुनै काममा लागेको; एकोहोरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)