लिम्बूवान

ना. [भो.ब.]

  1. दीर्घकालदेखि लिम्बू जातिको स्थायी बसोबासो भएको कोसी र मेची अञ्चलका पहाडी क्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)