लिलामी

वि.

  1. लिलाममा खरिद वा बिक्री गरिएको।
  2. लिलामसम्बन्धी; लिलामको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)