लुँडे
ना.
- ससाना पात र रातो डाँठ हुने एक जातको साग।
- ढिँडो, खोले आदि पकाइने, मुख फराक भएको र बिँड नभएको भाँडो; भुजङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)