लुँड्याउनु
स.क्रि. /प्रे.क्रि.
- लुँडोजस्तो बनाउनु; लुँडी पार्नु।
- गुजुल्ट्याउनु।
- बटार्नु; बाट्नु।
- गाईबस्तुले सागपात आदि जथाभाबीसँग खानु।
- मान्छेले सागपात आदि मनपरीसित टिप्नु।
- जेजस्तो पायो सबै लैजानु।
- पाएजति सबै खानु; हसुर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)