लुँदो

ना. [सं. लुण्ठा]

  1. पोस लागेर, बुढ्याइँले वा रोगले शरीरमा झोलिएको मासुको लोलो; जिउमा लट्किएको छाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)