लुकुनी

ना. [भो.ब.]

  1. मिहीन राडीबाट सिएर तयार गरिएको जिउमा लगाउने एक प्रकारको न्यानो कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)