लुक्नु

अ.क्रि. [सं. लुक्+नु]

  1. नदेखिने गरी कुनै ठाउँमा बस्नु; छिप्नु; दबिनु।
  2. अदृश्य हुनु; अलप हुनु; छेकिनु; अल्पिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)