लुखुरलुखुर

क्रि.वि. [अ.मू. लुखुर्+अ (द्वि.)]

  1. कसैलाई पछ्याएर वा कसैको आज्ञा मानेर हिँड्ने चालले; लुरुलुरु।
  2. झल्लिएर भौँतारिने गरी।
  3. विवश भएर हिँड्दै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)