लुगलुग

क्रि.वि. [अ.मू. लुग्+अ (द्वि.)]

  1. चर्को जाडो, भय, त्रास वा रोग आदिका कारणले शरीरमा कम्प आउने गरी; लगलग; थरथर; थुरथुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)