लुगा

ना. [सं. लक्तक]

  1. जिउमा लगाउने कपडा; पोसाक।
  2. ओढ्नेओछ्याउने; सिरकडसना आदि।
  3. कपडा; वस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)