लुगा भत्ता

ना.

  1. स्थायी सेवामा रहेका पदाधिकारी वा उच्च ओहदाका व्यक्तिलाई विदेशभ्रमण गर्दा नियमानुसार लुगा किन्न दिइने निश्चित रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)