लुच्चो

वि. [सं. लुञ्छ]

  1. झुटो कुरा गरेर वा छकाएर अरूको रुपियाँपैसा ठग्ने; लुछेर लिने; धुतार; ठग।
  2. ढँटुवा; चेपारे।
  3. धूर्त; फटाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)