लुटपुट
ना. [अ.मू. लुट्+अ (द्वि.)]
- खुसीले वा लाडे भएर नजिकै आई खेल्ने काम; लुटुपुटु।
- मायालाग्दो भएर झ्याम्मिने चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. लुट्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)