लुटपुटिनु

अ.क्रि.

  1. लुटपुट गर्नु; ढुनुमुनु खेल्नु।
  2. आसक्त हुनु; लहसिनु।
  3. गुड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)