लुटपुट्याउनु

स.क्रि. /प्रे.क्रि.

  1. लोटपोट गराउनु; गुडाउनु।
  2. प्रेममा फँसाउनु; आसक्त पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)