लुटाउनुप्रे.क्रि.लुट्न लाउनु।सित्तैँमा दिनु; जति भन्यो उति दिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लुटाइनु लुटाकाने