लुटान
ना. [लुट्+आन]
- लुट्ने वा लुटिने काम।
- सामूहिक रूपमा भएको लुट।
- लुटेको वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)