लुटे
वि. [√ लुटि]
- निमोठिएर बढ्न नसकेको (बोटबिरुवा आदि)।
- साह्रै सानो कान भएको (मानिस, पशु आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ लुटि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)