लुडबुडिनु

अ.क्रि. [लडिबुडी+नु]

  1. लडीबुडी गर्नु।
  2. गुड्नु; पल्टनबाजी खानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)