लुडबुड्याउनुस.क्रि.लडीबडी पार्नु; लोटपोट पार्नु।गुडाउनु; पल्टनबाजी खुवाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लुडबुड्याइनु लुडो