लुण्ठन
ना. [सं.]
- बलजफ्तीसँग अर्काको धनमाल लिने काम; लुट; चोरी।
- लोट्ने वा पछारिने काम।
- गुड्ने काम; लडीबुडी गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)