लुतुक्कक्रि.वि. [√ लतक्क]ओइलाएर लत्रिने गरी।ज्यादा पाकेर गल्ने चालले।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लुण्ठित लुतुरे/लुतुरो