लुते

वि. [लुतो+ए]

  1. लुतो आएको वा लुतो भएको; लुताको रोगी।
  2. बल नभएको; दुब्लो; फितलो; लुरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)